पोखरा ,फागुन २९ गते

मिति २०८१।११।२९ गते फागु पूर्णिमा तथा होली पर्वको अवसरमा यस जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाज्यूले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई रंग लगाई दिई शुभकामना आदान प्रदान गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0