नेपालले सिङ्गापुरमाथि १-० को जित दर्ता गरेको छ, नेपाल र सिङ्गापुरबीच भएको मैत्रीपूर्ण खेलमा नेपालका लागि Gillespye Jung Karki ले १२ मिनेटमा गरेको गोल निर्णायक बन्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0