
पोखरा ,चैत्र ९ गते
अक्टोबरमा पाँच दिन भन्दा बढी, लागोसमा भएको फेसन कार्यक्रममा उनले समावेशीताको लागि १२५ किलोमिटर क्याटवाक मा हिंडेर सबैभन्दा लामो दूरी हासिल गरेकी नाइजेरियाली मोडेल ओलोलाडे आयेलाबोलाले आफ्नो नाम गिनिज वर्ल्ड रेकर्ड मा राख्न सफल भएकी छिन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

