इटाली , चैत्र २० गते

जर्मनी र इटालीले माफिया खाद्य ठगीमा जर्मन प्रहरी सहित संलग्न ३० भन्दा बढीलाई पक्राउ गरेको छ। जर्मन र इटालियन अधिकारीहरूले महँगो खाना र पिज्जा बनाउने उपकरणको बिक्रीमा ठगी गरेको आरोपमा ‘एनड्राङ्घेटा’ आपराधिक संगठन विरुद्ध छापा मार्ने क्रममा एक प्रहरी सहित दर्जनौं संदिग्धहरूलाई पक्राउ गरेका छन्।‘एनड्राङ्घेटा’ इटालीको सबैभन्दा धनी र सबैभन्दा शक्तिशाली माफिया मानिन्छ र युरोपमा प्रवाहित कोकेनको ठूलो मात्रा नियन्त्रण गर्दै लागूऔषध तस्करीमा पनि ठूलो संलग्न छ। www.aljazeera.com का अनुसार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

