गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूदारा ‘गण्डकी प्रदेश आयोजना बैङ्क” को उद्घाटन भएको छ ।

  • ख-
  • ख
  • ख+

पोखरा , बैशाख ८ गते
गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूदारा ‘गण्डकी प्रदेश आयोजना बैङ्क” को उद्घाटन भएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोग पोखराको आयोजनामा पोखरामा शुभारम्भ भएको आ. ब २०८२/८३ को बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा केन्द्रित कार्यक्रममा प्रदेश र स्थानिय तहका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार