स्वरुप परिवर्तन गरिएका ३५ वटा सवारी साधन नियन्त्रणमा

  • ख-
  • ख
  • ख+

पोखरा ,बैसाख १४ गते

स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ३५ वटा सवारी साधन नियन्त्रणमा

मिति २०८२।०१।०३ गतेदेखी ऐ.१४ गतेसम्म जिल्ला प्रहरी कार्यालय
कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको
संयुक्त प्रयासमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने सवारी साधन चेकजाँच
गर्दा स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ३५ वटा सवारी साधनहरु
(मोटरसाइकल) लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायात
व्यवस्था कार्यालय पोखरा पठाईएको ।
 प्रहरीको अनुरोध ; कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल
चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको
१०३ मा टेलिफोन गरी सूचना दिनको लागि अनुरोध छ ।जिल्ला प्रहरी कार्यालय, कास्की

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार