Home Top-Headline बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

0
पोखरा ,बैसाख १६ गते
आज मिति २०८२।०१।१५ गते जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा ३० वर्ष सेवा अवधी पुरा गरी सेवा निबृत्त हुनु भएका प्रहरी कर्मचारीहरुलाई बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलियाज्यूको प्रमुख आतिथ्यतामा मिति २०८२।०१।१५ गतेदेखी ३० वर्ष सेवा अबधी पुरा गरी अवकाश प्राप्त गर्नुहुने वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत प्रा.प्रहरी निरीक्षक दिपकराज नेपाल र यस कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक राजेन्द्र बहादुर भूजेललाई मायाको चिनो उपहार, फुलमाला तथा अविर लगाई बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको ।स्रोत District Police Office, Kaski · 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here