पोखरा ,बैसाख २३ गते
विशिष्टकृत उपचार सेवा प्रदेशमा विस्तार गर्ने मन्त्रालयको नीतिअन्तर्गत भेरी अस्पताल नेपालगञ्जमा जलन वार्ड स्थापना गरिएको छ । वार्डको स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय Pradip Paudel ले उद्घाटन गर्नुभयो ।
अस्पतालमा मन्त्रालयको वैशाख महिनाको तालिका अनुसार १४ शैय्याको सर्जिकल युनिटसमेत सोही अवसरमा सञ्चालनमा ल्याइएको छ ।
मन्त्रालयको कार्यक्रमअनुसार बिरामीलाई निःशुल्क उपलब्ध गराउन सिकलसेल तथा थालेसेमिया प्रतिरोधी खोपसमेत हस्तान्तरण गरिएको छ । अब अस्पतालमार्फत बिरामीहरुले निःशुल्क खोप प्राप्त गर्नेछन् ।स्रोत: Ministry of Health and Population-Nepal 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0