पोखरा,बैसाख २५ गते

फुटबलर क्रिस्टियानो रोनाल्डोको जेठो छोरा पोर्चुगलको अन्डर-१५ टोलीमा रही फुटबल खेल्ने भएका छन। । फुटबलका प्रसिद्ध खेलाडीका जेठा छोराले आफ्नो बुबाको पाइला पछ्याउँदै पोर्चुगिज जुनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
१४ वर्षीय खेलाडी क्रिस्टियानो डोस सान्तोसलाई पहिलो पटक पोर्चुगलको अन्डर-१५ टोलीबाट साउदी अरेबियाको अल नासरबाट खेल्ने भएका छन ।  जुन क्लब मा उनका बुबा क्रिस्टियानो रोनाल्डोले खेल्छन्। १३६ गोलका साथ अन्तर्राष्ट्रिय फुटबलमा पुरुष टोलीका सर्वकालीन अग्रणी खेलाडी ४० वर्षीय रोनाल्डोले सामाजिक सञ्जालमा “तिमीमाथि गर्व छ, छोरा!” सन्देशसहित टोलीमा समाबेस गरेका छन । स्रोत : aljazeera.com

.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0