जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी पानी पर्ने संभावना रहेको जनाएको छ

  • ख-
  • ख
  • ख+

May be an illustration of map and text

काठमाडौँ,जेठ ८ गते

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी पानी पर्ने संभावना रहेको जनाएको छ । कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग बर्षाबाट बढी प्रभावित हुन सक्ने पनि उल्लेख गरेको छ । आज आयोजित राष्ट्रिय मनसुन फोरम मार्फत विभागले अधिकतम तापक्रम पनि सरदर भन्दा बढी हुने प्रक्षेपण गरेको हो ।स्रोत : National Disaster Risk Reduction & Management Authority

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार