पोखरा उद्योग बाणिज्य संघ र रामपुर उद्योग बाणिज्य संघका प्रतिनिधि मण्डल बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ

  • ख-
  • ख
  • ख+

पोखरा ,जेठ १० गते

पोखरा उद्योग बाणिज्य संघ र रामपुर उद्योग बाणिज्य संघका प्रतिनिधि मण्डल बिच मिति २०८२.०२.०९ गते पोखरा उद्योग बाणिज्य संघको अमृत कक्षमा भेटघाट एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।स्रोत Pokhara Chamber of Commerce & Industry 

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार