
पोखरा असार ३ गते
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईलाई बिदाइ गरिएको छ । सेवा निवृत्त हुनुभएका अधिकृत चौलागाईलाई पोखरा महानगरपालिकाको तर्फबाट बिदाइ गरिएको हो ।
उहाँलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, दलका नेताहरू दिवसमान प्रधानाङ्ग र राधिका कुमारी शाही योगी, प्रवक्ता मोतीलाल तिम्सिना, महाशाखा तथा शाखा प्रमुखहरू, जनप्रतिनिधि र कर्मचारीहरूले संयुक्त रूपमा बिदाइ गरिएको हो । स्रोत : पाेखरा महानगरपालिका कार्यालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

