
पोखरा ,कार्तिक ११ गते
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत कार्यालयहरु तोडफोड, आगजनी तथा लुटपाट गर्ने १८ जना व्यक्तिहरु पक्राउ परेका छन्।
पक्राउ व्यक्तिको विवरण :
१। नामथर : राजेश मक्रान्ती
उमेर : २४ वर्ष
ठेगाना : जिल्ला धादिङ त्रिपुरा सुन्दरी गा.पा.
४ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.
वडा नं. ४ मानव अधिकार चोक
पेशा : केही नभएको
प्रक्राउ मिति: २०८२।०७।०९ गते ।
पृष्ठभुमी : २०७९ सालमा अभद्र व्यवहार
मुद्दा चलेको ।
मिति २०८२।०५।२४ गते जिल्ला प्रहरी
कार्यालय कास्कीको आगलागी तथा
तोडफोडमा संलग्न रहेको देखिएको ।
पक्राउ व्यक्तिको विवरण :
२। नामथर : नारायण साई
उमेर : ५४ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.
वडा नं. ४ अधिकारी मार्ग टोल
पेशा : मासुको व्यापार
प्रक्राउ मिति: २०८२।०७।१० गते ।
पृष्ठभुमी : मिति २०८२।०५।२४ गते
जिल्ला प्रहरी कार्यालय कास्कीको
तोडफोड तथा आगजनीमा संलग्न रहेको
देखिएको ।
पक्राउ व्यक्तिको विवरण :
३। नामथर : अरुण वि.क.
उमेर : २२ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.
पा. वडा नं. ११ फुलवारी
पेशा : ड्राईभर
प्रक्राउ मिति: २०८२।०७।०९ गते ।
पृष्ठभुमी : मिति २०८२।०५।२४ गते
जिल्ला प्रहरी कार्यालय कास्कीको
तोडफोड तथा आगजनीमा संलग्न
रहेको देखिएको ।
पक्राउ व्यक्तिको विवरण :
४। नामथर : रुपेश मगर
उमेर : ४१ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.
वडा नं. १ कसेरी
पेशा : केही नभएको
प्रक्राउ मिति: २०८२।०७।०९ गते ।
पृष्ठभुमी : २०६२ सालमा सवारी साधन
तोडफोड गरी क्षति पुर्याएको हुँदा
सार्वजनिक अपराध मुद्दा चलेको ।
मिति २०८२।०५।२४ गते वडा प्रहरी
कार्यालय बगर कास्कीमा तोडफोड तथा
पक्राउ व्यक्तिको विवरण :
५। नामथर : दिपु साई
उमेर : ४३ वर्ष
ठेगाना : जिल्ला कास्की पोखरा म.न.पा.
वडा नं. १ मोहरिया टोल
पेशा : हाडवर्यर पसलमा काम गर्ने
प्रक्राउ मिति: २०८२।०७।१० गते ।
पृष्ठभुमी : मिति २०८२।०५।२४ गते
जिल्ला प्रहरी कार्यालय कास्कीको
तोडफोड तथा आगजनीमा संलग्न रहेको
देखिएको । (हतियार जलाएको)
पक्राउ व्यक्तिको विवरण :
६। नामथर : लङ बहादुर नेपाली
उमेर : ४७ वर्ष
ठेगाना : जिल्ला कास्की अन्नपुर्ण गा.पा.
वडा नं. ५ नयाँपुल
पेशा : व्यवसायी
प्रक्राउ मिति: २०८२।०६।२८ गते ।
पृष्ठभुमी : मिति २०८२।०५।२४ गते प्रहरी
चौकी नयाँपुल कास्कीमा तोडफोड तथा
आगजनीमा संलग्न रहेको देखिएको ।
पक्राउ व्यक्तिको विवरण :
७। नामथर : अरविन वि.क.
उमेर : १९ वर्ष
ठेगाना : जिल्ला कास्की अन्नपुर्ण गा.पा. वडा
नं. ५ नयाँपुल
पेशा : विद्यार्थी
प्रक्राउ मिति: २०८२।०६।२८ गते ।
पृष्ठभुमी : मिति २०८२।०५।२४ गते प्रहरी
चौकी नयाँपुल कास्कीमा तोडफोड तथा
आगजनीमा संलग्न रहेको देखिएको ।
पक्राउ व्यक्तिको विवरण :
८। नामथर : ग्रिस क्षेत्री
उमेर : २२ वर्ष
ठेगाना : जिल्ला कास्की अन्नपुर्ण गा.पा.
वडा नं. ६ हाईजुङ
पेशा : विद्यार्थी
प्रक्राउ मिति: २०८२।०६।२८ गते ।
पृष्ठभुमी : मिति २०८२।०५।२४ गते प्रहरी
चौकी नयाँपुल कास्कीमा तोडफोड तथा
आगजनीमा संलग्न रहेको देखिएको ।
पक्राउ व्यक्तिको विवरण :
९। नामथर :थम बहादुर सार्की
उमेर : ६२ वर्ष
ठेगाना : जिल्ला कास्की अन्नपुर्ण गा.
पा. वडा नं. ५ नयाँपुल
पेशा : व्यवसाय
प्रक्राउ मिति: २०८२।०६।२८ गते ।
पृष्ठभुमी : मिति २०८२।०५।२४ गते
प्रहरी चौकी नयाँपुल कास्कीमा तोडफोड
तथा आगजनीमा संलग्न रहेको
देखिएको ।
अन्य पक्राउ व्यक्तिहरु
वडा प्रहरी कार्यालय बगर कास्कीबाट मुद्दा चलेको
१०। नाम थर : पुर्ण बहादुर नेपाली
उमेर : ४२ वर्ष
ठेगाना : जिल्ला कास्की अन्नपुर्ण गा.पा. ५ नयाँपुल
पक्राउ मिति : २०८२।०७।२५ गते ।
पृष्ठभुमी :- मिति २०८२।०५।२४ गते प्रहरी चौकी नयाँपुल कास्कीमा
तोडफोड, आगजनी तथा हतियार लुटपाट गरेको । निज पुर्ण बहादुर नेपाली
मिति २०८१।०५।१० गतेदेखि अभद्र व्यवहार सम्बन्धी मुद्दामा वडा प्रहरी
कार्यालय बगर कास्कीको हिरासत कक्षमा रहेको र मिति २०८२।०५।२४
गतेको आन्दोलन तथा तोडफोड पश्चात वडा प्रहरी कार्यालय बगरबाट
फरार भई प्रहरी चौकी नयाँपुल कास्कीमा समेत तोडफोड गर्न पुगेको खुल्न
कानूनी कारवाही
निजहरु १० जनालाई :- सम्मानित कास्की जिल्ला अदालतबाट
अपराधिक उपद्रव सम्बन्धी कसूरमा दिन (६) छ म्याद थप गरी
अनुसन्धान प्रकृया अगाडी बढाइएको ।
अन्य पक्राउ व्यक्तिहरु
जिल्ला प्रहरी कार्यालय कास्कीमा आई प्रहरी पोषाक दुरुपयोग गर्ने तथा हुलहुज्जत
गर्ने ८ जनालाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता
बिरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान गर्दा
घरौटीमा छुटेको ।
१. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ९ पृथ्वीचोक बस्ने वर्ष २४ को अमृत घले, रु.
२,००।– धरौटीमा छुटेको ।
२. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २० मौजा बस्ने वर्ष ३९ को चन्द्र बहादुर गुरुङ
रु.२,०००।– धरौटीमा छुटेको ।
३. जिल्ला रुकुम घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. ८ बस्ने वर्ष २४ को दिपेश
शाही ठकुरी रु.२,०००।– धरौटीमा छुटेको ।
४. जिल्ला गोरखा घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.१६ बस्ने वर्ष २४ को
सुरेश गुरुङ रु.२,०००।– धरौटीमा छुटेको ।
५. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. २० मौजा बस्ने वर्ष २२ को सागर परियार रु.
२,०००।– धरौटीमा छुटेको ।
विभिन्न मिति र समयमा मोटरसाईकलको स्वरुप परिवर्तन गराई ठुलो
आवाज निकाली ध्वनी प्रदुषण गर्ने, समाजलाई आतंकित पार्ने, शान्ति
सुव्यवस्था खलल पार्ने खालका गतिविधी बढिरहेको भन्ने व्यापक
जनगुनासोको आधारमा मिति २०८२।०६।२७ गते साँझ देखी जिल्ला प्रहरी
कार्यालय कास्कीद्वारा “Operation 365” संचालन गरिएको ।
हालसम्म १३३ वटा सवारी साधन पक्राउ गरिएको,
अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाईएको संख्या : २८ जना,
सम्झाई बुझाई गरी परिवारको जिम्मामा छाडिएको : १६ जना ।
कारागार तथा प्रहरी हिरासतमा रहेका कैदी तथा
थुनुवाहरु पक्राउ
मिति २०८२।०५।२३ र २४ गतेको आन्दोलन, तोडफोड तथा आगजनीको
क्रममा कारागार कार्यालय कास्की, तथा प्रहरी कार्यालयहरुमा रहेका कैदी
बन्दी तथा थुनुवाहरु फरार भएको र निम्नानुसारका व्यक्तिहरु पक्राउ
गरिएको ।
विवरण
संख्या
विवरण
संख्या
कारागार कार्यालय कास्कीमा
रहेको संख्या
७७३
हालसम्म पक्राउ परेका संख्या
५२०
बाल सुधार गृहमा रहेका संख्या
१०६
हालसम्म पक्राउ परेको संख्या
९१
जिल्ला प्रहरी कार्यालय
कास्कीमा रहेका थुनुवा संख्या
६३
हालसम्म पक्राउ परेको संख्या
५
वडा प्रहरी कार्यालय बगर
कास्कीमा रहेका थुनुवा संख्या
१२
हालसम्म पक्राउ परेको संख्या
१
वडा प्रहरी कार्यालय बैदाम
कास्कीमा रहेका थुनुवा संख्या
३३
हालसम्म पक्राउ परेको संख्या
२६
कारागार कार्यालय कास्कीबाट फरार रही पक्राउ
संख्या
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत समेतबाट खोजतलास गरी
पक्राउ गरिएको संख्या – ८७ जना,
जिल्ला प्रहरी कार्यालय तनहुँबाट पक्राउ गरिएको संख्या – २६ जना,
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट पक्राउ गरिएको संख्या – ३ जना,
जिल्ला प्रहरी कार्यालय गोरखाबाट पक्राउ गरिएको संख्या – ६ जना,
जिल्ला प्रहरी कार्यालय लम्जुङबाट पक्राउ गरिएको संख्या – २ जना,
जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट पक्राउ गरिएको संख्या – १ जना,
अन्यत्र कारागार कार्यालयहरुमा गई हाँजिर भएको संख्या – ३६ जना ।







