काठमाडौं, माघ ११ गते
अनाधिकृत रुपमा सडक, गल्ली, चोक, नदी, खुला ठाउँ जस्ता सार्वजनिक स्थलमा फोहर फाल्नेलाई काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम जरिवाना र कारवाही हुनेछ ।
स्वच्छ र सफा सहर निर्माणका लागि नागरिक दायित्व निर्वाह गरौं । महानगरपालिकाको दैनिक सरसफाइबाट प्राप्त अवस्थालाई बचाउन सहयोग गरौँ ।
फोहरमैला व्यवस्थापन ऐनको पूर्ण पालना गर्दै स्वच्छ र स्वस्थ सहर निर्माणमा नागरिकको कर्तव्य पूरा गरौँ ।स्रोत : काठमाडौं महानगरपालिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0