चितवन ,माघ ११ गते
उपलब्धि, प्रतिभा र एकताको १९ वर्ष
CMC – Chitwan Medical College को १९औँ वार्षिक उत्सव भव्यता, उत्साह र गौरवका साथ सफलतापूर्वक सम्पन्न भयो।यस अवसरमा शैक्षिक उत्कृष्टता, सांस्कृतिक प्रतिभा, तथा सेवा र समर्पणको भावनालाई सम्मान गर्दै CMC परिवारका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अतिथिहरू एकै मञ्चमा एकजुट भएर । यो उत्सवले CMC को निरन्तर प्रगति, अनुशासन र समाजप्रतिको उत्तरदायित्वलाई अझ बलियो बनाएको छ ।स्रोत : Cmc college chitwan
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0