काठमाडौं, माघ १२ गते
‘वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ तयार ।
बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत गरी ९ जिल्ला उच्च जोखिममा । १३ वटा जिल्ला मध्यम जोखिम र बाँकी जिल्ला न्यून जोखिममा ।स्रोत :www.ndrrma.gov.np
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0