नेपाल किसान महासंघ जिल्ला कार्य समिती कास्की को बैठक बाट नेपाली काङ्ग्रेस का उम्मेद्बारलाई बिजयी गराउने निर्णय गरेको छ

  • ख-
  • ख
  • ख+

पोखरा ,माघ १६ गते

नेपाल किसान महासंघ जिल्ला कार्य समिती कास्की ले क्षेत्र, प्रदेश र वडा कार्यसमिति लाई नेपाली काङ्ग्रेस का उम्मेद्बारलाई बिजयी गराउन घर दैलो गरि प्रचार – प्रसार गरि रुख चिन्ह मा मतदान गर्न लगाइने निर्णय गरि  तीन वटा क्षेत्रका क्षेत्रीय अध्यक्षहरुलाइ चुनाव प्रसार – प्रसार परिचालन गर्नको लागि नेपाली काङ्ग्रेस संग – संगै समन्यव गरि अगाडि बढने निर्णय गरेको छ। आज बसेको बैठक बाट  प्रत्येक क्षेत्र प्रदेश  क , ख र वडा समेत को समिति बाट नेपाली काङ्ग्रेस का प्रत्यासी उम्मेद्बारलाई विजयी गराउन का लागि पुर्ण रुपमा परिचालान गरिने , कार्यक्रम तय भएको पुण्डरि  प्रसाद बराल  को अध्यक्षता मा  बसेको बैठक बाट निर्णय गरेको नेपाल किसान महासंघ कास्की का सचीव लिला प्रासाद पंगेनी ले जानकारी गराउनु भएको हो।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार