काठमाडौँ महानगरपालिकाले आज ७ वटा सार्वजनिक स्थानमा टी ट्वान्टी विश्वकप क्रिकेट २०२६ को सार्वजनिक प्रदर्शन गर्‍यो

  • ख-
  • ख
  • ख+

काठमाडौँ,माघ २५ गते
आज काठमाडौँ महानगरपालिकाले आज ७ वटा सार्वजनिक स्थानमा टी ट्वान्टी विश्वकप क्रिकेट २०२६ को सार्वजनिक प्रदर्शन गरेको छ।
समूहमा खेल हेर्दै नेपाली खेलाडीहरूलाई समर्थन गर्न यी स्थानहरुमा दर्शकहरुको उल्लेख्य उपस्थिति थियो । नेपालले खेल्ने विश्वकपका अन्य खेलहरु यसरी नै सार्वजनिक प्रदर्शन गर्ने महानगरपालिकाको योजना रहेको छ । स्रोत :काठमाडौँ महानगरपालिका

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार