
पोखरा ,माघ १६ गते
चीन ले आज आफ्नो नयाँ बर्ष मनाएको छ । चीन ले नयाँ बर्ष लाइ वसन्त पर्व पनि भन्ने गरेको छ। विश्वभरका चिनियाँ जनतालाई विदेशी नेताहरूले शुभकामना पठाएका छन्।त्यो नयाँ बर्ष लाइ चीनले साँपको वर्ष पनि भनि मनाएको छ । चिनियाँहरूमा सबैभन्दा मनाइने चाडको रूपमा मानिने, वसन्त पर्वले पारिवारिक पुनर्मिलन र धेरै सांस्कृतिक कार्यक्रमहरूको समयलाई जनाउने गरेको त्यहाँको न्युज च्यानल CGTN जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

