काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
पोखरा, १७बmउस फाग७३घढसन । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की २ मा
च७३घढसनावी प्रचारप्रसार र घरदैलो कार्यक्रम तीव्र पारिएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का
उम्मेदवार माधव प्रसाद बास्तोला (मध७३घढस) को घरदैलो कार्यक्रमले तीव्रता पाएको हो ।
पोखरा–४ विभिन्न टोलका काँग्रेस कार्यकर्ता उत्साहप७त्रगयतसर्ण रुपमा आफ्नो पक्षमा मत मागिरहेका
छन् ।काँग्रेस सच्चिएर आएको छ, अव ढ७३घढसक्क भएर मतदान गर्न कार्यकर्ताहरुले मतदातालाई आग्रह
गरिरहेका थिए । पोखरा–४ को सिद्धार्थचोकबाट स७३घढसरु भएको घरदैलो कार्यक्रमा स्थानीय नेता तथा
कार्यकर्ता सहभागी थिए ।
गणेशटोल निवासी प्रविण पालिखेले भने यस पटकको निर्वाचनमा काँग्रेसका कार्यकर्तामा उत्साह
थपिएको देख्न पाइयो । यस पटक इमान्दार नेता माधव प्रसाद बास्तोलालाई उम्मेदवार पाउँदा
आफ७त्रगयतस ख७३घढससी भएको उनले स७३घढसनाए । नेता तथा कार्यकर्ता अधिकांश घरमा प७३घढसगेर भोट माग्ने काम
गरेका छन् । घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा मन्त्री बिन्द७३घढसक७३घढसमार थापा,
वीरेन्द्रनारायण बिज७३घढसक्छे, ऋषि काफ्ले, केशर निर्दोषी, सक७३घढसन्तला कोइराला, शंकर बास्तोला,
कृष्ण क७३घढसमारी परियार, देवकृष्ण पराज७३घढसली, विष्ण७३घढस कोइराला लगायतका नेता तथा कार्यकर्ता सहभागी
थिए ।
आइतबार पोखरा–४ को सिद्धार्थचोक, चिप्लेढ७३घढसंगा, पराज७३घढसली मार्ग, गणेशटोल, नालाको म७३घढसख,
रामकृष्ण टोल, बागल७३घढसङ बसपार्क, गैहपाटन ब७३घढसढालिलाकण्ठ मन्दिर लगायतका स्थानमा मतदातासँग
घरदैलो र स७३घढसझाव संकलन कार्यक्रम गरिएको बताइएको छ । गणेश टोलमा प७३घढसरानो बजार र
कलात्मक प७३घढसराना घरहरुको संरक्षणमा आफ७त्रगयतसले जोड दिने क७३घढसरा पनि उनले उक्त अवसरमा व्यक्त
गरेका थिए ।
घरदैलोकै क्रममा नालाकोे म७३घढसखस्थित गणेशमान सिंहको शालिकलाई माल्र्यापण गर्दै
बास्तोलाले अब नेपाली काँग्रेस गणेशमान कै बाटोबाट अगाडि वढेको बताउँदै सच्चिएको
काँग्रेसले अव स७३घढसशासन र समृद्धि प्रम७३घढसख एजेण्डाका रुपमा अगाडि वढाउने प्रतिवद्धता व्यक्त गरे ।
मध्यप७त्रगयतसर्वमा य७३घढसद्ध प्रभावित म७३घढसल७३घढसकमा रहेका नेपाली स७३घढसरक्षित स्थानमा बस्न र नेपाली नागरिकलाई
परेको प्रभावका बारेमा उनले गम्भीर चिन्ता व्यक्त गरेका छन् । य७३घढसद्धका कारण नेपालीहरुमा पर्न
जाने अस७३घढसविधाप्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई स७३घढसरक्षित ठाउँमा राख्ने काम नेपाल सरकारले
गन७३घढर्सपर्ने क७३घढसरामा जोड दिए । आफ७त्रगयतसपनि त्रिस७३घढसली नदीमा खसेर प७३घढसनरजन्म लिएर आएको व्यक्ति
भएकाले पीडा कस्तो ह७३घढसन्छ भन्ने क७३घढसरा आफ७त्रगयतसले भोगेको उनले स७३घढसनाए ।
घरदैलो कार्यक्रममा पोखरा–४ का वृद्धवृद्धादेखि जेन्जी सम७३घढसहका मतदाताले बास्तोलालाई
आशीर्वाद दिइरहेका छन् । त्यस्तै शनिबार पोखरा–११ मा घरदेलो र स७३घढसझाव संकलन अभियान

सम्पन्न गरिएको छ । उम्मेदबार बास्तोलाले भने यस पटक काँग्रेसका कार्यकर्तामा अभ७त्रगयतसतप७त्रगयतसर्वक
उत्साह देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0