पोखरा, माघ १७ गते
ब्रहमाकुमारी ईश्वरीय विश्वविद्यालय, लभ्लीहिल, पोखराको  आयोजना मा  , ओम शान्ति को श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ “वैज्ञानिक एवं व्यावहारिक प्रवचन कार्यक्रम” २०८१ फाल्गुण १ गते देखि ५ गते सम्म विहान ११ बजे देखि २ बजे साम्म , ओम शान्ति भवन ,लाभ्लिहिल ,पोखरा १८ मा हुने भएको छ। प्रमुख वक्ता को रुपमा ब्रहमाकुमारी अमृत दिदी,शाखा प्रमुख ब्रहमाकु‌मारी सुधा दिदी र संरक्षक राजयोगिनी परिणीता दिदी ज्यु हरुबाट हुने भएको छ।  यहाँहरु सम्पुर्ण मा हार्दिक ईश्वरीय निमन्त्रणा छ। ओम शान्ति।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0