ढोरपाटन नगरपालिकामा दादुरा विरुद्धको विशेष खोप अभियान फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म सञ्चालन हुँदैछ

  • ख-
  • ख
  • ख+

पोखरा ,फागुन २८ गते
ढोरपाटन नगरपालिका, बागलुङमा दादुरा प्रकोप – प्रारम्भिक जानकारी (#३)
हालसम्म प्राप्त विवरण अनुसार:
🔹 ७४ शंकास्पद केस
🔹 १४ नमुना परीक्षणका लागि पठाइएको
🔹 ५ जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (NPHL) बाट दादुरा पुष्टि
🏥 उपचार अवस्था
बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा बिरामीहरूको उपचार भइरहेको छ। केही बिरामी उपचारपछि घर फर्किसकेका छन् भने केहीको उपचार जारी छ।
👩‍⚕️ स्वास्थ्यकर्मीहरूको सक्रियता
✔ समुदायमा सक्रिय खोजी (Active Case Search)
✔ जोखिम सञ्चार तथा स्वास्थ्य सचेतना
✔ उपचार तथा निगरानी
💉 विशेष खोप अभियान
ढोरपाटन नगरपालिकामा दादुरा विरुद्धको विशेष खोप अभियान फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म सञ्चालन हुँदैछ।स्रोत :राष्ट्रिय खोप कार्यक्रम

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार