पाल्पामा १११० मिटर उचाइमा बाघ क्यामेरा ट्र्यापमा कैद

  • ख-
  • ख
  • ख+

पोखरा ,चैत्र १० गते
पाल्पामा १११० मिटर उचाइमा बाघ क्यामेरा ट्र्यापमा कैद
पाल्पा जिल्लाको करिब १११० मिटर उचाइमा बाघ क्यामेरा ट्र्यापमा कैद भएको छ। यो बाघको उपस्थिती तराई क्षेत्रभन्दा माथि मध्यम पहाडी क्षेत्रमा समेत फैलिरहेको संकेत हो।
यसअघि डडेलधुरा र इलाम जिल्लामा पनि पाटे बाघ को अभिलेख गरिएको छ, जसले नेपालका विभिन्न भू–भागमा बाघको सम्भावित विस्तार देखाउँछ।
वन्यजन्तु संरक्षणका लागि यस्ता तथ्यहरू अत्यन्त महत्वपूर्ण छन्।स्रोत :WildNepal

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार