
पोखरा ,माघ २२ गते
जर्जिया को अपलाची विद्यालयमा गोलीकाण्ड चलेको छ। विद्यालयमा भएको गोलीकाण्डमा बालबालिकाले ठट्टा गरे पछि विद्यार्थीहरूसहित झण्डै ५ सय पक्राउ परेका छन् । त्यसपछि जर्जिया का शेरिफ संघ का प्रतिनिधिले उनीहरूलाई जेल पठाएको र ४ जनाको ज्यान पनि गएको The Washington Post ले जनाएको छ।









