मन्त्री “सुनिल लम्साल”ले पानीजहाज कार्यालय र रेल विभागको कार्यप्रणाली तथा उपादेयताबारे समीक्षा गर्ने

  • ख-
  • ख
  • ख+

पोखरा ,चैत्र १५ गते
भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्री सुनिल लम्सालले मन्त्रालयमा पहिलो दिन १० निर्णय
१. म्याद थप हुने गरी कुनै पनि योजना अगाडि नबढाउने । – म्याद थप हुन नदिने गरी काम गर्ने
२. समयमा सम्पन्न नभएका सबै ठेक्कालाई रूग्ण योजना मानेर अध्ययन गर्ने।
३. ठेक्का ढिलाइका कारणहरू पहिचान गरी अवरोध तत्काल हटाउने।
४. ठेकेदार र इन्जिनियरबीच हुने साँठगाँठ तथा आर्थिक चलखेल पूर्ण रूपमा रोक्ने।
५.भ्रष्टाचारजन्य गतिविधि दोहोरिन नदिने गरी कडा निगरानी गर्ने।
६.भौतिक पूर्वाधारका सबै योजनामा नियमित अनुगमन र प्रगति मूल्यांकन गर्ने।
७. लाइसेन्स छपाइ प्रणालीलाई व्यवस्थित गर्दै बक्यौता समस्या समाधान गर्ने।
८.अस्थायी व्यवस्थामा चिप बिनाको कार्ड तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्ने।
९.पानीजहाज कार्यालय र रेल विभागको कार्यप्रणाली तथा उपादेयताबारे समीक्षा गर्ने।
१०.पूर्व–पश्चिम रेल परियोजनालाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने।स्रोत :Routine Of Nepal Banda

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार