उपभोक्ता अदालत गठन गर्ने निर्णय भयो

  • ख-
  • ख
  • ख+

पोखरा ,माघ २३ गते

नेपाल सरकारको  हिजो बसेको मन्त्रिपरिषद् बैठकबाट उपत्यकाका तीन जिल्लाका मुद्धाहरू हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ । बजारमा देखिएको मिसावट चुहावट महङ्गी र ठगी रोक्न यो निर्णय ऐतिहासिक हुनेछ। व्यापार व्यवसायीलाई जिम्मेवार र उपभोक्तालाई सचेत बनाउन मद्दत पुग्नेछ ।

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार