पोखरा माघ २५ गते

पोखरा महानगरपालिका वडा नं २७ को नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । सुविधा सम्पन्न नवनिर्मित भवनको नगर प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको छ। भवनको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले सेवाग्राहीहरूलाई सहज र प्रभावकारी सेवा प्रदान गर्न महानगरका सबै वडाहरू आधुनिक र सुबिधा सम्पन्न भबन निर्माण गरिने बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0