काठमाडौँ,असार २७ गते
अमूर्त सम्पदाको संरक्षण, सम्बर्धन, प्रवर्धन र पुस्तान्तरणका लागि काठमाडौँ महानगरको लगानी
काठमाडौँ महानगरपालिकाले १४५ वटा परम्परागत गुठी र बाजा खलः, पुचःहरूलाई जनही २ लाख रुपियाँ अनुदान प्रदान गरेको छ । ७३ ज्यापु समुदाय, ४७ खड्गी समुदाय, २५ गुँला धर्म बाजा खलः
महानगरपालिकाको यो सहयोगले काठमाडौँका मौलिक तथा परम्परागत जात्रा, पर्व, संस्कार र संस्कृतिको निरन्तरतामा र यस्ता सम्पदाहरुको पुस्तान्तरणमा महत्वपूर्ण सहयोग पुग्नेछ । मौलिकता बचाउने र पुस्तान्तरणमा योगदान हुनेछ ।स्रोत :काठमाडौँ महानगर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0