Home Top-Headline विश्वको शीर्ष महिला स्ट्राइकरहरू मध्ये ३१ बर्षीय “साम केर” दोषी ठहर नभए को दावी

विश्वको शीर्ष महिला स्ट्राइकरहरू मध्ये ३१ बर्षीय “साम केर” दोषी ठहर नभए को दावी

0

पोखरा ,माघ ३० गते

महिला सुपर लिग (WSL) मा चेल्सीका लागि खेल्ने विश्वको शीर्ष महिला स्ट्राइकरहरू मध्ये एक ३१ बर्षीय साम केरले जनवरी ३०, २०२३ मा ट्याक्सी चालकसँग मादक पदार्थ सेवन गरेको विवाद मा बेलायती प्रहरी अधिकारी अफिसर स्टीफन लभेल पुलिसलाई “मूर्ख र सेतो” भन्ने अप शव्द बोलेको भन्ने कारण ले त्यति बेला उनलाई जातीय उत्पीडनमा दोषी ठहर गरेको थियो। र अहिले उनिलाइ इङ्ल्यान्ड को सरकार ले जातीय उत्पीडनमा दोषी ठहर नभएको aljazeera.com ले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here