लुम्बिनी प्रदेशका ४४ गाउँपालिकामा गरिएको अध्ययनमा २० हजारभन्दा बढी बाँदर रहेको पाइएको छ

  • ख-
  • ख
  • ख+

पोखरा ,श्रावण २४ गते

लुम्बिनी प्रदेशका ४४ गाउँपालिकामा गरिएको अध्ययनमा २० हजारभन्दा बढी बाँदर रहेको पाइएको छ ।

अध्ययनले रातो बाँदर, पहरे बाँदर र लङ्गुर बाँदर गरी तीन प्रजातिका बाँदर फेला पारेको छ, जसमध्ये रातो बाँदरले किसानलाई बढी दुःख दिने गरेको छ ।
बाँदर व्यवस्थापनका लागि बन्ध्याकरण, हेरालु राख्ने र क्षतिपूर्तिजस्ता उपाय अपनाउनुपर्ने सुझाव अध्ययनले दिएको छ ।स्रोत:wildnepal

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार