स्वयम्भू क्षेत्र धार्मिक तथा सांस्कृतिक सहअस्तित्वमा आधारित अनुपम समाज भएको भूमि हो, यसलाई उजागर गरौँ:नगर प्रमुख बालेन्द्र शाह

  • ख-
  • ख
  • ख+

काठमाडौँ फागुन १० गते

भुइँखेल चउर र धर्मचक्र पार्कमा आजदेखि सुरु गरिएको ‘स्वयम्भू महोत्सव’ उद्घाटन गर्दै प्रमुख शाहले भन्नुभयो, ‘हिन्दू, बौद्ध, किराँत र बोन धर्मावलम्बीहरुको मिश्रित बसोबास भएको यस क्षेत्रका मानिसहरुका बिचको आपसी सम्बन्ध आत्मीय छ । आफ्नो धर्म मान्ने, अरुको धर्मको आदर गर्ने, धर्मावलम्बीप्रति सहभाव राख्ने यस प्रकारको समाज विरलै पाइन्छ । सद्भावयुक्त सामाजिक यो व्यवस्था उदाहरणीय र अनुकरणीय छ । यसलाई प्रवर्धन गर्नुपर्छ ।’

नेपाली न्यूज मिडिया नेटवर्कद्वारा सञ्चालित यो एक डिजिटल समाचार पत्रिका हो। यसले मुख्यतया राष्ट्रिय र अन्तराष्ट्रिय समसामयिक विषयका समाचारहरू प्रकाशन गर्दै आइरहेको छ।
हामीसँग तपाइ फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम र टिकटकमा पनि हामी संग जोडिन सक्नु हुन!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

राजनीति

समाचार