पोखरा ,माघ १६ गते

आज राति भारतको बेंगलुरुमा हुन् लागेको “सिगरेट्स आफ्टर सेक्स” नामक बहुप्रतीक्षित कन्सर्ट प्राविधिक कठिनाइहरूको कारण, रद्द भएको छ। आफ्नो निराशा पोख्दै , अमेरिकी ब्यान्डले आफ्ना फ्यानहरूसँग “हामी यो घोषणा गर्न पाउँदा दुःखी छौं किनकि स्थानीय उत्पादनको साथ प्राविधिक कठिनाइहरूको कारण यो समस्या हामीहरुको नियन्त्रण भन्दा बाहिर रहेको  Filmfare.com अनलाइन ले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0