
पोखरा ,माघ १६ गते
सम्पूर्ण नर्सिङ्ग परिवारलाई हार्दिक शुभकामना सहित नेपाल नर्सिंङ्ग संघको ६३औं बार्षिकोत्सवको अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा रक्तदान सहितको कार्यक्रम गरि मनाइयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

