पोखरा  फागुन ३ गते

रैथाने घरेलु मदिरा सग सम्बन्धित कानुनको मसौदा तयारीको लागी उद्योग तथा पर्यटन मन्त्री माननीय मित्रलाल बस्याल ज्युको अध्यक्षता र मुख्य मन्त्री माननीय सुरेन्द्रराज पाण्डे ज्युको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0