Home Top-Headline अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल डिस्चार्ज

अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल डिस्चार्ज

0

उपप्रधान एवं अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नगर प्रमुख धनराज आचार्यलाई भने चिकित्सकहरूको निगरानीमा उपचार गर्नु पर्ने भएकाले अझ केही दिन अस्पताल मै रहनुहुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here