काठमाडौं, फागुन २३ गते

राजतन्त्र पक्षधर समूहले काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गरेको छ । जनआन्दोलन २०८१ को ब्यानर बोकेर उनीहरूले राजाको पक्षमा नारा लगाएका थिए । आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0