
२३ फागुन २०८१, विराटनगर ।
२०८१ फागुन ०५ गते बाट संचालन भईरहेको व्यक्तिगत सुरक्षा (प्र.ज. देखि प्र.व.ह) तालिम २८ औं समूहको पाठ्यक्रम कार्यतालिका बमोजीम आज मिति २०८१ फागुन २३ गते मोरङ जिल्लाको केराबारी गाँउपालिका वडा नं १०, आमटार स्थितमा प्रकृति विचरण (Nature Walk) कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक राजन अधिकारीज्यू, यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेज्यू, कोशी प्रदेश प्रहरी कार्यलयका प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीज्यू, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक गुरु प्रसाद तिम्सिनाज्यू, उक्त तालीमका तालीम संयोजक प्रहरी निरिक्षक ऋषि राज ढकालज्यू, लगायत जुनियर प्रहरी अधिकृत तथा केराबारी गाँउपालिकाका स्थानिय समाजसेवी, भद्रभलादमी यस केन्द्रका प्रशिक्षक वर्ग र प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

