पोल्याण्ड, फागुन २४ गते BBC.COM का अनुसार

पोल्याण्ड का  प्रधानमन्त्री डोनाल्ड टस्कले पोलिश संसदलाई सम्बोधन गर्दै ,प्रत्येक वयस्क पुरुषको लागि ठूलो मात्रामा सैन्य तालिम तयार गर्ने” प्रयास भइरहेको र सरकारले आगामी महिनाहरूमा पूर्ण विवरण दिने लक्ष्य राखेको बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0