पोखरा , फागुन २६ गते

पोखरा महानगरपालिका, कोटीहोम सञ्चालक र सरोकारवालाहरू बिचको छलफलले कोटीहोम सञ्चालनका लागि वैकल्पिक स्थानको खोजी गर्ने समझदारी गरेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको आह्वानमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाका अनुसार महानगरपालिकाको मङ्गलवार बस्ने कार्यपालिकाको ४३ औँ बैठकले सम्भावित वैकल्पिक स्थानको विषयमा छलफल गरी निर्णय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0