काठमाडौँ , चैत्र १७ गते

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेरसमूहका पदक विजेता भेट्रान खेलाडीलाई सम्मान गर्नु भएको छ ।
थाइल्यान्डको च्याङराइमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कांस्य पदक जितेको थियो ।
कृष्णप्रसाद सिग्देल रजत पदक पुरुष ५५–६० वर्ष लङजम्प
ग्रिवानविक्रम शाह कांस्य पदक पुरुष ८०–८५ वर्ष १ हजार ५ सय मिटर दौड
सुनिल शाक्य कांस्य पदक पुरुष ५५–६० वर्ष ५ हजार मिटर दौड रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

