
पोखरा ,भदौ ६ गते
पोखरा महानगरपालिका, वडा नं. १४ ले डेंगी रोग बारेको कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका, वडा नं. १४ स्थित शहरी स्वास्थ्य केन्द्र, मझेरिपाटनका प्रमुख जन स्वास्थ्य निरिक्षक श्री सत्य राज साँखीले उक्त वडामा रहेका विभिन्न अव्यवस्थित वस्तिमा रहेका जन समुदायलाई उक्त वडाका वडा अध्यक्ष श्री बोध बहादुर कार्की लगाएतका जन प्रतिनिधिहरु र राईट फर चिल्ड्रेन नामक संस्थासँगको समन्वय तथा सहकार्यमा सहभागी गराई यस आ.व. को श्रावण देखि हालसम्म “डेंगी रोग ” र सो रोग सार्ने लामखुट्टे (एडिज लामखुट्टे को जिवन चक्र तथा डेंगी रोग फैल्याउने तत्वहरु खोज र नस्ट गर सम्बन्धि कार्यक्रम र “स्तनपान समुदाय सचेतना” सम्बन्धि कार्यक्रम सञ्चालन गरी मनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
+1
+1
+1

