
काठमाडौं, माघ २३ गते
राष्ट्रिय तथ्यांक कार्यालय (NSO) तथा HERD International काे संयुक्त आयोजनामा “Better Data, Better Lives” Data Governance Workshop सफलतापूर्वक सम्पन्न भएको छ। कार्यशालामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा HEDMU/HEOC प्रमुख डा. प्रकाश बुढाथोकीज्यूले प्रभावकारी डेटा गभर्नेन्स बिना प्रमाणमा आधारित नीति निर्माण, जनस्वास्थ्य तयारी तथा आपतकालीन प्रतिकार्य सम्भव नहुने कुरा उल्लेख गर्नुभयो।स्रोत :HEOC
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

