चितवन ,फागुन २५ गते
चितवनमा कृषि प्रवद्र्धनका लागि छलफल कार्यक्रम सम्पन्न भएको छ।
चितवन जिल्लाको कृषि क्षेत्रको प्रवद्र्धनका लागि उद्योग वाणिज्य संघ–चितवन र कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर विच छलफल कार्यक्रम सम्पन्न भएको छ । संघको सचिवालयमा आयोजित संयुक्त वैठकमा चितवनको कृषि प्रवद्र्धनका बारेमा छलफल भएको थियो । कार्यक्रममा संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले कृषि प्रवद्र्धनका लागि विश्वविद्यालय संग सहकार्य गर्न संघ तयार भएको बताउनु भयो । सोही कार्यक्रममा विश्वविद्यालयकमा उपकुलपति प्रा.डा. शारदा थपलियाले समेत सहकार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । दई संस्था विच सकार्य गर्ने सवालमा आगामी चैत पहिलो साता समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0