पोखरा ,माघ २५ गते

1 माघ २७ गते सहारा क्लब पोखरा र गोरखा इन्टरनेसनल

2 माघ २८ गते जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल

3 माघ २९ गते नेपाल एपिएफ क्लब र मनाङ्ग मस्र्याङदी क्लब,

4 फागुन १ गते फ्रेन्ड्स क्लब र प्लानिङ बोइज युनाइटेड,

5 फागुन २ गते नेपाल पुलिस क्लब र पहिलो प्रिक्वाटरको विजेता बीच

6  फागुन ३ गते चर्च बोइज युनाइटेड र दोस्रो प्रिक्वटरको विजेताबीच,

7 फागुन ४ गते थन्डरबोल्ट नर्थ युनाइटेड इन्डिया र तेस्रो प्रिक्वाटरको विजेताबीच,

8 फागुन ५ गते अभा फुटबल क्लब उज्वेकिस्तान र चौथो प्रिक्वाटरको बिजेताबीच

9 फागुन ६ गते पहिलो क्वाटरफाइनलको विजेता र तेस्रो क्वाटर फाइनलको बिजेताबीच,

10 फागुन ७ गते दोस्रो क्वाटरफाइनलको बिजेता र चौथो क्वाटरफाइनलको बिजेता बिच

11 फागुन ९ गते पहिलो सेमिफाइनलको बिजेता र दोस्रो सेमीफाइनल बिजेताबीच उपाधिका लागि प्रतिष्पर्धा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0