
पोखरा ,माघ २३ गते
नेपाल सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकबाट उपत्यकाका तीन जिल्लाका मुद्धाहरू हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ । बजारमा देखिएको मिसावट चुहावट महङ्गी र ठगी रोक्न यो निर्णय ऐतिहासिक हुनेछ। व्यापार व्यवसायीलाई जिम्मेवार र उपभोक्तालाई सचेत बनाउन मद्दत पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

