काठमाडौं, चैत्र ३ गते
मिति २०८१।१२।०१ गते अ. ०२:१५ बजे काठमाडौं जिल्ला, काठमाडौं
महानगरपालिका वडा नं. १५ स्वयम्भू स्थित बा ५ ख ७३१४ नं. को गाडीमा
भन्सार चोरी पैठारी गरी औषधी तथा कपडाहरु ल्याएको भन्ने सूचनाका
आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले
तपसिलमा उल्लेखित व्यक्तिहरुलाई उक्त बा ५ ख ७३१४ नं. को सवारी साधन
सहित नियन्त्रणमा लिई रितपूर्वक खानतलासी गर्दा भन्सार चोरी पैठारी गरी
ल्याएको २ करोड ७५ लाख ११ हजार ४ सय १८ रुपैयाँ बराबरको निम्न
सामानहरु बरामद गरी आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय
ललितपुर पठाईएको ।
पक्राउ परेका प्रतिवादीहरुः
१. जिल्ला काभ्रेपलाञ्चोक, साविक डराउनेपोखरी गा.वि.स. वडा नं. २ घर भई
हाल जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नं. २१ पाटन बस्ने
बर्ष ३१ को कृष्ण गोपाल श्रेष्ठ,
२. जिल्ला दोलखा, मेलुङ्ग गा.पा. वडा नं. ८ का बर्ष ६१ को हरि बहादुर श्रेष्ठ,
३. जिल्ला नुवाकोट, बिदुर न.पा. वडा नं. १२ का बर्ष ४२ को पुरुषोत्तम
कोईराला ।
बरामद दसीहरु
सि.नं. बरामद सामानको
बिबरण
परिमाण (वटा) प्रतिइकाई दर
(रू.)
जम्मा मुल्य (रु.)
१ Zurig २०१३ रु.१२९६.४८ रु.२६,०९,८१४।-
२ Iversun २८४० रु.४०००।- रु.१,१३,६०,
०००।-
३ Amlogard १३९ रु.१३४४।- रु.१,८६,८१६।-
४ Taffic ३७८ रु.७६८०।- रु.२९,०३,०४०।-
Nindanib
मिति :
२०८१।१२।०३ गते
५ २५४ रु.५१८४।- रु.१३,१६,७३६।-
६ Fourdarm ४९८० रु.२९५.२३ रु.१४,७०,२४
५.४
७ Pivfenex ३० रु.६७२०.८० रु.२,०१,६२४।-
८ Tagara २०० रु.४१६।- रु.८३,२००।-
९ Gokshura २०० रु.४००।- रु.८०,०००।-
१० Vasaka ४२४ रु.३८४।- रु.१,६२,८१६।-
११ Loceryl २६१ रु.१३८२.४० रु.३,६०,८०६.४
१२ Yaz ५०० रु.९५६.८० रु.४,७८,४००।-
१३ Veenat ७२ रु.१३७६।- रु.९९,०७२।-
१४ Regonat ४ रु.१५८४०।- रु.६३,३६०।-
१५ Extra super
tadarise
३०० रु.२८००।- रु.८,४०,०००।-
१६ Omnigel १५० रु.४४७.२० रु.६७,०८०।-
१७ Metaspray २९० रु.८४१.८२ रु.४४,१२७.८
१८ Yasmin ११९ रु.९५५.२० रु.१,१३,६६८.८
१९ pilex Forte ३१ रु.२०८।- रु.६,४४८।-
२० Tenvir १०० रु.२४६४.३५ रु.२,४६,४३५।-
२१ Lenadid १० रु.७२२५.८८ रु.७२,२५८।-
२२ Pforce ४९५ रु.१६०।- रु.७९,२००।-
२३ Lenifil super power १० रु.५२००।- रु.५२,०००।-
२४ Erlonat ५ रु.१४९६५.१८ रु.७४,८२५.९
२५ Aprezo ३० रु.३१२०।- रु.९३,६००।-
२६ Plamep ३० रु.१३१३४.४० रु.३,९४,०३२।-
२७ Confido १८४ रु.३४४।- रु.६३,२९६।-
२८ Cystone २०० रु.३२०।- रु.६४,०००।-
२९ Liv-52Ds ३९२ रु.३९२।- रु.३,५२,८००।-
३० Diabeconds ४०० रु.४००।- रु.१,६०,०००।-
३१ speman ८०० रु.३३६।- रु.२,३८,८००।-
३२ abana २०० रु.३१२।- रु.६२,४००।-
३३ Dev loling incese ८०० रु.८०।- रु.६४,०००।-
३४ ट्याक (तलको) ९९७ रु.८००।- रु.७,९७,६००।-
३५ कुर्ता सरवाल ३८ रु.५००।- रु.१९,०००।-
३६ बा ५ ख ७३१४ नं.को
गाडी
१ रु.२०,००,०००।- रु.२०,००,०००।-
कुल जम्मा
रु.
२,७५,११,४९८
।-