
पोखरा, चैत्र ३ गते
मिति २०८१।१२।०२ गते अं.१८:०० बजेको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं. १८ सेदी बसपार्क स्थित सार्बजानिक स्थानमा एक जना
ब्यक्तिले धारिलो हतियार (खुँडा) प्रहार गरी फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ
तत्काल अस्थायी प्रहरी विट सेदी, कास्कीबाट प्रहरी टोली खटिई गई घाईते लाई
अस्पताल पठाई घटनामा संलग्न जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १७ बिरौटा
बस्ने बर्ष २२ को मनिष ठकुरीलाई धारिलो हतियार (खुँडा) सहित नियन्त्रणमा लिई
सम्मानित कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा दिन सात (७) म्याद
थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
