अष्ट्रेलिया, चैत्र १५ गते

अस्ट्रेलियामा चुनाब – अस्ट्रेलियामा आगामी मे ३ मा संघीय निर्वाचन हुने भएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजीले चुनावको औपचारिक घोषणा गर्नु भएको छ , जसमा लेबर पार्टी र विपक्षी गठबन्धनबीच कडा प्रतिस्पर्धा देखिन्छ ।अल्बानीजीले रोजगारी, शिक्षा, स्वास्थ्य र आर्थिक स्थायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । त्यसैगरी विपक्षी नेता पिटर डटनले ग्यास आपूर्ति बढाउने, पेट्रोल र बिजुलीको मूल्य घटाउने तथा स्थायी आप्रवासनलाई २५% ले कटौती गर्ने योजना प्रस्तुत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0