पोखरा ,चैत्र २५ गते
मिति २०८१।१२।२४ गते पोखरा विमानस्थल सुरक्षा गार्डको आयोजना तथा गण्डकी मेडिलक कलेज पोखराको सहकार्यमा पोखरा विमानस्थल सुरक्षा गार्डका प्रमुख प्रहरी निरीक्षक युवराज जंग कार्कीको अध्यक्षतामा प्रहरी कर्मचारीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण अन्तर्गत प्रेशर, सुगर, तौल,E.C.G लगायतको स्वास्थ्य चेकजाँच कार्यक्रम गरिएको, उक्त कार्यक्रममा ५२ जना प्रहरी कर्मचारीहरुको स्वास्थ्य चेकजाँच गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0