
काठमाडौँ , श्रावण ७ गते
आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार तथा नीतिगत व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, स्वास्थ्य प्रणालीसँग एकीकृत गर्दै नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइयो। यससँगै आयुर्वेद सेवाको गुणस्तर अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा दीर्घकालीन विकासका लागि आवश्यक नीतिगत पहललाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।स्रोत: Nisha Mehta
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

